माथिल्लो तामाकोशी जल विद्युत आयोजनाको मुख्य सुरुङ्गकाे ब्रेक थ्रु सम्पन्न ।
Posted on: 19 November 2017
मिति २०७४ साल मसिर ३ गते ८ दशमलव ५ कि मि लामाे मुख्य सुरुङ्गकाे भैसे देखि गाेगरडाँडासम्म करिब ५ कि मि सुरुङ्ग खण्डकाे ब्रेक थ्रु सम्पन्न भएकाे छ । उक्त क्षणका केही झलकहरुः