Click here for COVID 19 Updates

Upper Tamakoshi Hydropower Limited अपर तामाकोशी हाईड्रोपावर लिमिटेड

७६ मेगावाट परीक्षण उत्पादन

Posted on: 19 July 2021

मिति २०७८।०३।२९ वाट प्रशारण ग्रिडमा सिन्क्रोनाइज गरी ३।४ दिनको पुर्ण क्षमताको परीक्षण पश्चात माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको दोश्रो युनिटवाट २०७८।०४।०३ गते आइतवार साँझ १८:४५ बजे देखि ७६ मेगावाट परीक्षण उत्पादन भइरहेको ब्यहोरा अनुरोधछ । बाँकि परीक्षणमा रहेका युनिटहरुवाट पनि छिट्टै नै उत्पादन शुरु गरीनेछ ।