Upper Tamakoshi Hydropower Limited अपर तामाकोशी हाईड्रोपावर लिमिटेड

माथिल्लाे पेनस्टक जाने पहुँच मार्गमा पर्ने सुरुङ्गकाे ब्रेक थ्रु सम्पन्न ।

Posted on: 08 August 2019

आयोजनाको माथिल्लो पेनस्टक (Vertical Shaft) र सर्ज साफ्टासम्म पुग्नको लागि यस सुरुङमार्ग निर्माण भएको हो । गत २०७४ असार १० शनिबार यस यस सुरुङमार्ग ब्रेक थ्रु भएको हो । आयोजनाले ठाडो सुरुङ मार्ग करिब ४ महिना अघिबाट निर्माण सुरु गरेको हो । यस सुरुङको लम्वाई ११० मिटर रहेको छ । आयोजनाले निर्माण गरेको यो दोस्रो सुरुङमार्ग हो ।